झलारी गाउँ जलमग्न

मङ्गलबार रातीदेखिको वर्षाका कारण जलमग्न भएको धनगढी उपमहानगपालिका–१३ स्थित झलारी गाउँ । यहाँ पानी निकासको राम्रो व्यवस्था नहुँदा स्थानीयवासीलाई आवागमनमा समस्या भएको छ । तस्बिर : सिद्धराज भट्ट